कोरोनाभाइरसको (कोभिड–१९) जनचेतनामूलक गीत (भिडियोसहित)

काठमाडौं, ९ चैत । कोरोनाभाइरसको (कोभिड–१९) जनचेतनामूलक गीत सार्वजनिक भएको छ । जसमा गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा सजिएको छ ।

विश्वभरी १३ हजार बढीको ज्यान लिइसकेको कोरोनाको संक्रमणबाट कसरी जोगिने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी के-कस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा विभिन्न चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

गोरक्ष म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतलाई मेक्समनरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो।

Loading...