एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण, अङ्गदानमा महिला अगाडि

भक्तपुर । भक्तपुर-१ दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनाको अवधिमा ३० जनाको सफल मिर्गौला प्रत्यारोपण गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ । गत असार महिनामा सम्पन्न यी सबै प्रत्यारोपणहरू शतप्रतिशत सफल समेत भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा १ सय ८६ मृगौला र ८ कलेजो प्रत्यारोपण भएका केन्द्रले जनाएको छ । यसै … Continue reading एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण, अङ्गदानमा महिला अगाडि