सुनकोशी मरिण डाइभर्सन आयोजना ढिला, निर्माण कम्पनीमाथि सांसद दाहालको आक्रोश
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनमा ढिलाइ भएको भन्दै प्रतिनिधिसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ दाहाल (राजन दाहाल) ले कडा आलोचना गरेका छन्। एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको उपस्थितिमा टनेल ब्रेक थ्रु सम्पन्न भएको स्मरण गराउँदै उनले त्यसयता अहिलेसम्म परियोजनामा खासै प्रगति नभएको प्रति आक्रोश पोखेका … Continue reading सुनकोशी मरिण डाइभर्सन आयोजना ढिला, निर्माण कम्पनीमाथि सांसद दाहालको आक्रोश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed