काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा साे बजेट प्रस्तुत गरेका हुन् । तलको लिङ्कमा हेर्नुस् बजेटको पूर्णपाठ बजेट २०८२/८३
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed