कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा संचालन गर्न नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । बैशाख २१ गतेदेखि शुरु हुने परीक्षा जेष्ठ २ गतेसम्म चल्ने परीक्षा नियन्त्रक कृृृष्ण शर्माले जनाएका छन् । भोलि बिहीबारबाट गर्ने भनिएको परीक्षा जारी शिक्षक आन्दोलनका कारण सरेर नयाँ कार्यतालिका सार्वजनिक भएको हो । यस वर्ष कक्षा १२ … Continue reading कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक