सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीको बिरासत कायमै, नरेन्द्र नेतृत्वको प्यानल निर्वाचित
भक्तपुर । स्ववियु निर्वाचन अन्तर्गत भक्तपुरको सानोठिमी क्याम्पसमा नरेन्द्र सिंह ठगुन्ना नेतृत्वको पूरै प्यानलले बिजय हासिल गरेको छ । अखिल (क्रान्तिकारी) र नेविसंघ गठबन्धनको पूरै प्यानल उम्मेदवार निर्वाचित भएका हुन् । अखिल क्रान्तिकारीका ठगुन्ना ३ सय ९७ मत सहित अध्यक्ष निर्वाचित भएका निर्वाचन समितिले जनाएको हो । उनले निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका निराजन थापालाई भारी मतले … Continue reading सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीको बिरासत कायमै, नरेन्द्र नेतृत्वको प्यानल निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed