सुन्धारा धरहरा पछाडी रहेको घर जग्गा विवाद फेरी चुलियो

काठमाडौँ। सुन्धारा धरहरा पछाडी रहेको घर जग्गा विवाद फेरी चुलिएको छ। सुन्धारा धरहरा पछाडी दक्षि ण पट्टि रहेको जग्गामा बनेको घर अगाडी बाट प्रहरीले बिहिबार केहीलाई नियेंत्रन्मा लिएको छ। प्रहरी नियेंत्रणमा पर्ने मध्ये रत्नकाजी महर्जनले छ आनामा बनेको सो जग्गा घर/टहरा दाजु जुजुकाजी महर्जनको स्वामित्वमा भएको बताउछन । सर्वोच्चले २०७२ असार ७ मा वृहत इजलाशले … Continue reading सुन्धारा धरहरा पछाडी रहेको घर जग्गा विवाद फेरी चुलियो