छाँया देवी कम्प्लेक्स निर्माणको बिषयमा संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदका विज्ञले सरकार संग माग्यो जवाब

  जेठ १७, काठमाडौँ। ठमेल स्थित ब्यापारिक भवन छाँया देवी कम्प्लेक्स निर्माणको बिषयमा संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदका विज्ञले नेपाल सरकार संग जवाव मागेको छ। लिक्षविकालिन सम्पदा ठमेल स्थित बिक्रमसिल महाविहार संग जोडिएको ऐतिहासिक कमल पोखरीमा ब्यापारिक भवन छाया देवी कम्प्लेक्स निर्माण गरेको भन्दै बिरोधमा रहेका स्थानीय तथा सम्पदा अभियानले पठाएको जानकारीको आधारमा २०२१ मार्च … Continue reading छाँया देवी कम्प्लेक्स निर्माणको बिषयमा संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदका विज्ञले सरकार संग माग्यो जवाब