हनुमानढोका गरगहना संग्रहालय खुला, दुई पुस्तक विमाेचित

काठमाडाैँ। काठमाडाैँकाे विश्व सम्पदास्थल मध्ये एक हनुमानढाेका दरवारभित्र उत्खननका क्रममा भेटिएका प्राचीन गरगहना तथा परम्परागत वस्तुहरूकाे प्रदर्शनी खुला गरिएकाे छ। हनुमानढाेका दरवार सङ्ग्रहालयकाे दशाैँ वार्षिकाेत्सवका अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले हनुमानढाेकाभित्रकाे ढुकुटी सङ्ग्रहालयमा प्रदर्शनीकाे शुभारम्भ गर्नुभएकाे हाे। त्यस अवसरमा प्रा. डा. महेश राज पन्तद्वारा लिखित “हनुमानढाेका दरवार माेहन चाेककाे दलानकाे शिलापट्ट … Continue reading हनुमानढोका गरगहना संग्रहालय खुला, दुई पुस्तक विमाेचित