काठमाडौँ महानगर पालिकाको स्थानीय पाठ्यक्रम ‘‘ यँ देय् म्हसीके ’’ पुस्तकको बिमोचन

काठमाडौँ महानगर पालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक ‘‘ यँ देय् म्हसीके ’’ (काठमाडौं चिनौं) पुस्तकको बिमोचन गरेको छ। पाठ््यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय र काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, … Continue reading काठमाडौँ महानगर पालिकाको स्थानीय पाठ्यक्रम ‘‘ यँ देय् म्हसीके ’’ पुस्तकको बिमोचन