घरबार गुमेका सडक विस्तार पिडित प्रहरी हिरासतमा , रिहाइको माग गर्दै धर्ना

  काठमाडौं । बालाजु वाईपास क्षेत्रका पुरानो बस्तीमा रहेको स्थानीय जनताको घर सडक विस्तार गर्ने क्रममा डोजर लागे भत्किए पछि घर बार गुमेका पीडितले ७ बर्ष देखि क्षति पूर्ति या पुनर वास को माग गर्दै छन्। सरकारले जग्गा प्राप्ति एनलाइ समेत बेवास्ता गरि आंफ्नो निजि सम्पत्ति माथि दमनको नितिलिएर ३९ स्थानीयको घरमा डोजर लगाएर भत्काएको … Continue reading घरबार गुमेका सडक विस्तार पिडित प्रहरी हिरासतमा , रिहाइको माग गर्दै धर्ना