राज्यको सम्पतिमा यस्तोसम्म लुट, सार्वजनिक जग्गाको दोहन, अर्काको जग्गा मिच्दा पनि किन बोल्दैन सरकार

काठमाडौं । पैसा र राजनीतिक शक्तिमा पहुँच नभए नेपालमा के हुँदैन र । अरुका व्यक्तिगत सम्पति हडप्ने, ठगी गर्ने घटना कति छन कति यहाँ राज्यकै सार्वजनिक सम्पति हडप्नेहरुको ताँती नै देखिन थालेको छ । स्थानीय निकायदेखि, संघीय मन्त्रालय, संस्थान, न्यायालय हुँदै भ्रष्टाचार रोक्न बनाइएका अख्तियारजस्ता संवैधानिक निकायमै यस्ता व्यक्तिहरु रहेको घटना खुल्दै गएका छन् । … Continue reading राज्यको सम्पतिमा यस्तोसम्म लुट, सार्वजनिक जग्गाको दोहन, अर्काको जग्गा मिच्दा पनि किन बोल्दैन सरकार