महर्जनलाई रिहाई गर्न माग गर्दै माइतीघर मण्डलामा पत्रकारहरुको धर्ना

बैशाख १२,काठमाडौँ / सर्वोच्च अदालतको आदेश अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको छ । वैचारिक आस्थाका आधारमा उचित उचित र पर्याप्त प्रमाण बिना हिरासतमा राखिएको भन्दै पत्रकार दबूले माईती मण्डलामा डेढ घण्टा धर्ना दिएको हो । कीर्तिपुरबाट प्रकाशित हुने नेपाल भाषाको … Continue reading महर्जनलाई रिहाई गर्न माग गर्दै माइतीघर मण्डलामा पत्रकारहरुको धर्ना