दण्डहीनता अन्त्य गर्न निजी क्षेत्रको आग्रह

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको वताएका छन्  । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसंगको भेटमा अर्थमन्त्री खनालले उक्त प्रतिवद्दता जाहेर गरेका हुन्  । सरकारले पुर्ननिर्माणका लागि […]

मनसुनी वायुको प्रभाव कमजोर हुँदै, घट्यो प्रकोपको जोखिम

काठमाडौं । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का  अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम […]

अझै अस्पतालको शैयामा ३० आन्दोलनकारी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणले ‘जेन–जी आन्दोलन’ले देशभर गम्भीर मानवीय असर पारेको स्पष्ट गरेको छ। हालसम्म अस्पताल पुगेका ४९ जनाको ज्यान गइसकेको छ भने ३० जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। मन्त्रालयका अनुसार, काठमाडौंका सिभिल अस्पतालमा एक, राष्ट्रिय ट्रमा सेन्टरमा १०, काठमाडौं मेडिकल कलेजमा तीन, त्रिवि शिक्षण अस्पतालमा पाँच, पाटन […]

एउटा अजङ्गको घडी !

एउटा अजङ्गकाे घडी यति ठूलाे हाेस् कि बरू घण्टाघर सानाे बनाेस् यति अग्लाे कि धरहराभन्दा थाेरै हाेचाे हाेस् जसलाई टुँडिखेलकाे बीचैमा झुण्ड्याइयाेस् सेकेन्ड र मीनेटका सुईँहरू भाेटाे जात्रा रथकाे लिङ्गाे जत्रै माेटा हुन् सुईँहरू घुम्दा टिकिटिकटिकटिक हाेइन डिङडङडिडङ आवाज आइरहाेस् ! मानिसलाई समय मात्र नजनाओस् ऊ बाँचिरहेकाे हैसियत नै चिनाओस् भ्रष्टाचार र सदाचारकाे ऐना देखाओस् […]

प्रधान न्यायाधीशमाथि जुत्ता प्रहार, वकिललाई निलम्बन

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतमा सोमबार घटेको एक घटनापछि बार काउन्सिल अफ इन्डियाले वकिल राकेश किशोरलाई कानुनी व्यवसाय (law practice) गर्नबाट निलम्बन गरेको छ। भारतका प्रधानन्यायाधीश (Chief Justice of India) बी. आर. गवईमाथि अदालतको कोर्ट नम्बर १ मा सुनुवाइ चलिरहेका बेला राकेश किशोरले जुत्ता प्रहार गरेको आरोप लागेको हो। घटनालगत्तै सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिएर […]

प्रकृतिले मुखौटा लगाउँदैन

दिउँसोको उज्यालो! रातिको निलो शान्त, शौम्य, मौनता! जसरी नियमित प्रकृति निरन्तर फुलिरहनेछ, चन्द्रमा चम्किरहन्छ, समय बदलिन्छ, तर नियम एउटै रहन्छ। प्रकृतिले मुखौटा लगाउँदैन,  न त आफ्नो रङ्ग फेर्छ! तर यहाँ! मान्छे स्वच्छ प्रकृति, यही धर्ति आकाशमा उभिएर; आफ्नै भित्री रौद्र, दानवी चरित्र देखाइरहन्छ। पूर्णचन्द्रको उज्यालो कसले चोर्ने? त्यो शीतलता, त्यो मौनता, त्यो अविभेद प्रेम! जसरी […]

धादिङमा छोराले लिए आमाको ज्यान, सिङ्गो गाउँ स्तब्ध

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकठेरीमा आइतबार साँझ एक हृदयविदारक घटना घटेको छ । करिब साढे ८ बजे आफ्नै छोराले आमाको ज्यान लिएपछि सिङ्गो गाउँ स्तब्ध बनेको छ । ३० वर्षीय यमबहादुर कडेंल (जिरे) ले आफ्नी ५४ वर्षीया आमा राममायाँ कडेंलको घाँटीमा धारिलो हतियार प्रहार गरी ज्यान लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि […]

प्रधानमन्त्री सुशीला कार्की सामाजिक सञ्जालमा सक्रिय

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पहिलोपटक सामाजिक सञ्जालमा सक्रिय भएकी छन्। अहिलेसम्म कुनै पनि प्लेटफर्म नचलाएकी कार्कीले आइतबारदेखि औपचारिक रूपमा तीन प्रमुख सामाजिक सञ्जाल — एक्स (पूर्व ट्विटर), फेसबुक र इन्स्टाग्राम — प्रयोग गर्न थालेकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्कीको एक्स ह्यान्डल @pmsushilakarki, फेसबुक खाता PM Sushila Karki […]

अवरुद्ध बिपी राजमार्गमा डाइभर्सन बनाउने प्रयास, पूर्व जान बैकल्पिक मार्गको प्रयोग

काभ्रेपलान्चोक । काभ्रेको चौकीडाँडा लगायतका दर्जन बढी स्थानमा रोशी खोलाले सडक कटान गर्नुकासाथै गत वर्ष बनाएको पुरानो डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । चौकीडाँडा देखि नेपालथोक सडक खण्डमा राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध सडक सुचारुको लागि सोमबारबाट डाइभर्सन बनाउन प्रयास भैरहेको सडक डिभिजन भक्तपुरले जनाएको छ । डिभिजन प्रमुख सुमन योगेशले दिएको […]

सरकारले रद्द गर्यो सोमबारको बिदा, सरकारी कार्यालय खुल्ने

काठमाडौँ । सम्भावित विपदबाट बच्न सरकारले दुई दिनका लागि दिएको सार्वजनिक बिदामध्ये सोमबारको बिदा फिर्ता लिएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार आइतबार देशभर मनसुन प्रतिकूल नदेखिएपछि सोमबार सार्वजनिक सेवा सुचारु गर्ने निर्णय गरिएको हो । उनका अनुसार विपद उत्पन्न नभएका जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारी सेवा सञ्चालन गर्न […]