खोकना पुगेर नेवा:आन्दोलनका अग्रजले गरे एकढिक्का भएर अगाडी बढ्ने प्रतिवद्धता

काठमाडौँ। फाष्ट ट्रयाकको अन्तिम बिन्दु पुरानो ऐतिहासिक, मौलिक एवं सांस्कृतिक नगर खोकनामा पुगेर नेवा:आन्दोलनका अग्रजले नेवा: समुदाय आफ्नो सबै अधिकारका लागि एक ढिक्का भएर अगाडी बढ्ने प्रतिबद्धता प्रकट गरेका छन्। विभाजनबाट अधिकारको आन्दोलन कमजोर बन्ने हुँदा एकतामा जोड दिंदै एघारौ नेवाः एकता दिवसका अवसरमा यस्तो प्रतिवद्दता प्रकट गरेका हुन्। एघारौ नेवाः एकता दिवस ऐतिहासिक सांस्कृतिक […]

काठमाडौमा आगलागी हुँदा दाइको मृत्यु, टिका लगाउन आएकी बहिनीसहित २ घाइते

काठमाडौँ । काठमाडौँको कपनमा आगलागी भएको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कपनको बालुवाखानी चोकस्थित स्थानीय नारायणबहादुर बस्नेतको घरमा आगलागी भएको हो । बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको प्रहरीले […]

यसरी भित्र्याइयो हनुमानढोका दशैँ घरमा फूलपाती (फोटोहरु)

काठमाडौं । गोरखाबाट पठाइएको फुलपाती हनुमानढोकास्थित दशैघरमा भित्र्याइएको छ । नवरात्रीको सातौं दिन अर्थात फुलपातिको दिन प्रत्येक वर्ष यसरी नै गोरखाबाट ल्याइएको फुलपाती भित्र्याउने गरिन्छ । फुलपातीका दिन सबै हिन्दुहरुको घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याउने चलन छ । शुक्रबार गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्कर जमलमा पुगि डोलामा राखि फूलपाती हनुमानढोका […]

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार ह्वात्तै बढेर पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुशार शनिवार ५००८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९३२० नमूना परीक्षण […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित भएका छन् । ट्रम्प मात्र नभएर उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

फेरि मनपरि निर्णय गर्न थालेको भन्दै प्रधानमन्त्री ओलीलाई भिम रावलले दिए चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सरकारमा मनपरी जथाभावी निर्णय गर्न थालेको भन्दै सत्तारुढ दलका नेता भिम रावलले आक्रोश पोखेका छन् । यसअघि पार्टी स्थायी समिति र सचिवालयमा महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने गर्ने निर्णय गरे पनि त्यसको उल्लंघन गर्दै प्रधानमन्त्री पार्टीमा फेरि संकटको पुनरावृत्ति हुने गरी काम गर्न थालेको उनले दावी गरेका छन् । […]

मिति सकिएको खाद्यबस्तुमा नयाँ मिति टासी बिक्रि बिबरण गर्ने संचालक र कर्मचारी पक्राउ , गोदाम सिल

    असोज १५ ,काठमाडौँ ।   महानगरीय अपराध महाशाखाले मिति सकिएको Date expired भएका बिभिन्न खाध्य सामाग्रीहरुमा नयाँ मिति टाँस गरि बिक्रि वितरण गर्ने गिरोह लाइ नियन्त्रणमा लिएको छ।   महाशाखालाई प्राप्त बिषेश सूचना तथा निगरानीको आधारमा बिहीबार काठमाण्डौ उपत्यकाको कंलकी र बाफल क्षेत्रमा रहेको कारखाना तथा गोदाम सिल गरि संलग्न आठ जनालाई नियेंत्रनमा लिएको […]

हेर्नुस् बडादशैंसँग सम्बन्धित साइतहरू

२०७७ सालको बडादशैं नजिकिएसंगै नेपाल पन्चाङ्ग निर्णायक समितिले साइतहरुबारे निर्णय लिएको छ । समिति पदाधिकारीहरुको बैठकले साइतबारे आधिकारिक निर्णय लिएको हो । नेपाल पन्चाङ्ग निर्णायक समिति श्रोतका अनुसार यो साल बडादशैंको टीका लगाउने साइत कार्तिक १० गते सोमवार, बिहान १० बजेर १९ मिनेट जाँदा शुभ साइत रहेको छ । श्रीतुलजाभवानी यात्रा बिहान ८:४७ बजे,स्थिरासन बिहान […]

केन्द्रमा सरुवा मागेर आउने वातावरण बनाअैां : महानिर्देशक अर्याल

सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । शिक्षक सेवा आयोगबाट केन्द्रको महानिर्देशकमा सरुवा भएका सहसचिव अर्यालले बुधवार पदभार ग्रहण गरेका हुन् ।   उपमहानिर्देशक अणप्रसाद न्यौपानेको नेतृत्वमा केन्द्रका कर्मचारीहरुले महानिर्देशक अर्याललाई स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम समेत आयोजना गरेका थिए । कार्यक्रममा ३ महाशाखा र १७ शाखा […]

प्राज्ञिक क्षेत्रलाई बजारजस्तो बनाउन हुँदैन : बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मार्गनिर्देशन कार्यक्रमलाई जूम (अनलाइन) मार्फत सम्बोधन गर्दै उनले शिक्षक तथा कर्मचारीहरू सस्कारयुक्त हुनुपर्ने आश्यकता औल्याएका हुन् । […]