काठमाडौं, ३० साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी गरी २२ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । शुक्रबार थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएसँगै यो संख्या २२ पुगेको हो । टिचिङ अस्पतालमा स्वास्थ्यकर्मीमै कोरोना फैलिएपछि विरामीहरुमा समेत त्रास उत्पन्न भएको छ । अहिले त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी विभाग पूरै […]


