काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बुधवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको पाँचै विकास क्षेत्रको नेपाली विषयको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको […]
Tag: Teach for Nepal
उमावि शिक्षकलाई विशेष पद दिने तयारी, एकीकृत शिक्षक व्यवस्थापन गरिँदै
काठमाडौं । एकीकृत शिक्षक व्यवस्थापनको तयारीको छलफल चलिरहँदा साविकका उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई विशेष पदमा राख्ने तयारी भएको छ । उमावि तहको दरबन्दीमा रहेका शिक्षकलाई माध्यमिक तह द्वितीय श्रेणी सरहको विशेष पदमा मिलान गरी राख्ने तयारी गरिएको हो । त्यसका लागि उनीहरुलाई एक पटकका लागि प्रतिष्पर्धामा भाग लिने मौका दिने बताइएको छ । साविकका […]



