सिन्धुलीको सुनकोशी गाउँपालिकामा ग्रामकाली मावि राष्ट्रपति रनिङ शिल्डको बिजेता बनेको छ । गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० माविलाई पछि पार्दै वडा नम्बर ६ अमारेस्थित ग्रामकाली मावि बिजेता बनेको हो । प्रतियोगितामा समावेश खेलका ३० बिधामा ग्रामकालीले ८ स्वर्ण, ४ रजत र ४ कास्यगरी १६ पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको शिक्षक दिपक […]