एजेन्सी । सोमबार भएको एक प्रदर्शनमा सहभागीमध्ये पाँच जनाको गोली लागेर मृत्यु भएको छ । सुडानमा मृत्यु भएकामध्ये चार जना विद्यार्थी रहेको अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा अन्य कैयौँ घाइते भएका छन् । प्रदर्शनकारीहरूले सोमबार मध्य सुडानमा प्रदर्शन गरेका थिए । “अल—ओबेइडमा शान्तिपूर्ण प्रदर्शन भइरहेका बेला हामीमाथि गोली प्रहार भयो, गोली लागी पाँच जना […]