काठमाडौं । सामाजिक अध्ययन तथा अनुसन्धान नेपालको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युराज दुलालले अधिवेशनको उद्घाटन गरेका थिए । देशभरीका सामाजिक अध्ययन विषयसँग सरोकार राख्ने विश्वविद्यालयका प्रध्यापक, शिक्षा मन्त्रालयका कर्मचारी, विषय विज्ञ तथा विद्यालयतहमा अध्यापन गर्ने शिक्षकहरुको साझा संगठनको रुपमा २०७४ साउनमा स्थापित यस संस्थाले सामाजिक […]