हुम्लामा ५० करोडको सिमी उत्पादन, बिक्री भने ४० प्रतिशत मात्र

हुम्ला । यसवर्ष हुम्लामा पचास करोडभन्दा धेरैको रैथाने सिमी उत्पादन भएको छ । यसबाट हुम्ली किसानहरूले वर्षेनी राम्रो आम्दानी गर्न सफल भएका छन् । नगदे बालीका रुपमा चिनिएको सिमीको ब्यापारले हुम्लाका किसानहरू पछिल्लो समयमा राम्रो आम्दानी दिने गरेको छ । दिनप्रति दिन यसको माग बढ्दै गए पनि उत्पादनमा विविधता र विकासे तरिका अपनाइएको छैन । […]