काठमाडौँ, १८ साउन । टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०७५ बाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई पुरस्कृत हुनुभएको छ । टङ्क–सरिता फाउण्डेशनले यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले गाउँलेलाई उक्त पुरस्कार प्रदान गरे । नेता नेपालले मुलुकको आर्थिक विकासमा तीव्रता दिनका लागि भ्रष्टाचार बाधक रहेको भन्दै भ्रष्टाचारलाई निमिट्यान्न पार्नुपर्ने बताए […]