कांग्रेसलाई अरुले नभई कांग्रेसले नै हराउने गरेको छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद शशांक कोइरालाले कांग्रेसलाई अरुले नभई कांग्रेसले नै हराउने गरेको टिप्पणी गरेका छन् । मंगलवार प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अधिवेशनलाई उद्घाटन गर्दै उनले सो टिप्पणी गरेका हुन् । नेतृत्व सुध्रिनु पर्छ भन्ने जनताको मतलाई स्विकार गरेर अघि बढ्नुपर्ने उनले बताए । “सबैले सुध्रिनु पर्छ भनेपछि सुध्रिएर जानुपर्छ भन्ने […]