एसईई पुनर्योगको नतिजा सार्वजनिक, ८६३ जनाको नतिजा सच्याइयो (हेर्नुहोस सच्याइएको पूरा नतिजा)

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पनिकाले दुई चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । पनिकाले यसअघि एसईई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा पुनः जोडनका लागि निवेदन दिएका थिए । पनिकाले निवेदन दिएका मध्ये ८६३ जना विद्यार्थीको ग्रेड सच्याएको छ । […]