भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति बदर भएको छ । आइतबार सर्वोच्च अदालतले उनको नियुक्ति बदर हुने आदेश दिएको हो । सर्वाेच्चले जारी गरेको उत्प्रेषणको आदेशमा बरालको योग्यता नपुग्ने ठहर गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको क्षेत्रमा बरालसंग आवश्यक अनुभव नभएको भन्दै सर्वोच्चमा रिट […]
Tag: sano thimi
७५ दिनमै कक्षा १२ को परीक्षाफल : सोमवार प्रकाशनको अन्तिम तयारी
भक्तपुर, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । सोमवार रातीसम्ममा परीक्षाफल प्रकाशन गर्नेगरी कार्य भैरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको गोप्य शाखा श्रोतका अनुसार डमी प्रस्तुत गर्दा देखिएका गल्तीहरु सच्याउने कार्य सोमवार दिउसो सम्म सकिने अपेक्षा गरिएको छ । ”नतिजा प्रकाशनका लागि अहिलेसम्म बोर्ड बैठक बोलाइसकिएको […]



