संघीयता अनुभूति हुनेगरी काम गर्न बागमती प्रदेशका कर्मचारीलाई निर्देशन

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले संघीयता अनुभूति हुनेगरी सेवाप्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन । राष्ट्रिय कर्मचारी संगठन बागमती प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई शुक्रवार धुलिखेलमा सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन । कार्यक्रममा मुख्यमन्त्री जमरकट्टेलले प्रदेश गौरवको आयोजना कार्यान्वयनमा कर्मचारीतन्त्रले तदारुकता नदेखाएको गुनासो समेत गरेका छन । एकात्मक ब्यवस्थामा जागिर खाएका केही उच्च […]