भक्तपुर । अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल नै हो । नजिकको ईष्ट देवको मन्दिर आगाडी नसाबजी (मकै, भटमास, पिँडालु, गहुँलगायतका अन्नको समिश्रण) बाट सोही मन्दिरमा रहेका देवी देवता र मन्दिरको […]


