महरालाई जेल पठाउने आदेश दिनुअघि इजलासमा उभिएकी रोशनीलाई सरकारी वकिलले बोल्न दिएनन

काठमाडौं, १८ कार्तिक । साेमवार निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल पठाउने अादेश दिनुअघि इजलासमा केही बाेल्न उठेकी पीडित राेशनी शाहीलाई सरकाी वकिलले बाेल्नै दिएनन् । महरामाथि सुरुकाे दिन बलात्कार प्रयासकाे अाराेप लगाएकी शाही त्यसपछि भने निरन्तर महरामाथि लगाइएको अाराेप सहि नभएको भन्दै खण्डन गर्दै अाएकी छन । उनले प्रहरीमा उनका तर्फबाट दिइएको उजुरी […]

प्रहरीले समेत आफूलाई करकापमा पारेको भन्दै महरामाथि आरोप लगाउने रोशनीले अदालतमा दिइन अर्को निवेदन

काठमाडौं, ३ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीले आफूलाई प्रहरीले समेत करकापमा पारेको बताएकी छन । रोशनीले यस्तो दावी अदालतमै गरेर लिखित रुपमै गरेकी हुन । आइतबार अदालतमा उपस्थित भएर उनले एक लिखित पत्र समेत दर्ता गरेकी छन । काठमाडौं जिल्ला अदालतको इजलासमा उनले आफूलाई प्रहरीले करकाप गरेर जाहेरी […]

महरालाई पक्राउ गर्न अदालतले पनि दियो अनुमति

काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले पनि अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई पक्राउ गर्न अनुमति दिएको हो । महरालाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । शुक्रबार नयाँ बानेश्वर प्रहरी कार्यालयमा महरा विरुद्ध बलात्कार प्रयासमा मुद्दा परेपछि सोही जाहेरीका आधारमा पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौसँग […]

महरालाई पक्राउ गर्न गृहमन्त्री बादलको आदेश, प्रहरीमा बलात्कारको मुद्दा दर्ता

काठमाडौँ । रोशनी शाहीमाथिको बलात्कार प्रकरणमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयासको मुद्दा दर्ता भएको छ । रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेकी हुन् । गृह मन्त्रालय स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै […]

महरामाथि आरोप लगाउने रोशनीसँगको सम्बन्ध विच्छेद पति चित्रजंगले गरे सार्वजनिक, घटनाको रहस्य यस्तो

काठमाडौं, १६ असोज । सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाउने रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद भएको छ । बिहीबार उनीहरुले एक पत्रमा हस्ताक्षर गर्दै सम्बन्ध विच्छेद गरेका हुन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)को स्वास्थ्य संगठनको अध्यक्ष समेत रहेका पति चित्रजंग शाहीले सम्बन्ध विच्छेदको पत्र आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् । उनले पत्रका […]