तीन पिएचडी युवाको अगुवाईमा जापानबाट सुरु ‘रारामार्ट’ यसरी बन्दैछ ‘ग्लोवल ब्राण्ड’

काठमाडौं । गरे के हुँदैन ! सफलता भाग्यमा होईन् कर्ममा हुन्छ । पिएचडी अध्ययनको लागी जापान पुगेर अध्ययनसँगै ईन्टरनेटमा आधारित व्यवसाय (ईकमर्श व्यवसाय)मा सफलताको सिँडी चढिरहेका ३ नेपाली युवाको कथा कम्ति रोचक छैन । ग्लोबल ईकमर्शको दुनियामा अमेरिका पछिको दोश्रो प्रतिशप्रर्धी बजारका रुपमा रहेको जापानमा इकमर्श व्यवसाय स्थापना गर्नु र त्यसलाई टिकाएर अघि बढाउनु पक्कैपनि […]