भक्तपुर । पूर्व उद्योगमन्त्री तथा नेकपा नेता सोमप्रसाद पाण्डेले नेपालमा सम्भावना बोकेका खानीहरूको उत्खनन र सञ्चालनमा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन्। रफत सञ्चार क्लबमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले दैलेखमा फेला परेको पेट्रोलियम स्रोत, मुस्ताङको युरेनियम सम्भावना तथा पाल्पाको फलाम खानीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके नेपालको आर्थिक रूपान्तरण सम्भव हुने बताए। उनका अनुसार […]
Tag: rafat
पत्रकार बन्दा पिटाइ खानुपर्यो : बिजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ले आफूले पत्रकारिता गर्दा प्रहरीको पिटाइ खानु परेको स्मरण गरेका छन् । रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले आफू पत्रकारिता क्षेत्रमा सक्रिय रहँदा राजनीतिक दलका गतिविधि रिपोर्टिङ गर्ने क्रममा तत्कालीन सत्ताका संरक्षक प्रहरीको लाठीप्रहार समेत सहनु परेको […]
रफत सञ्चार क्लबको १४ औं वार्षिकोत्सव सम्पन्न
भक्तपुर । भक्तपुरमा संचालित रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार क्लब स्थापनाको १४ औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले पत्रकारिता दलगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने बताए । “जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता […]




