पर्सी आइतबार घटस्थापनाका दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, १० असोज। सरकारले घटस्थापनाका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । संघीय सरकारसहित अन्य प्रदेश सरकारहरुले यसबारेमा केही निर्णय नगरे पनि गण्डकी प्रदेश सरकारले भने दशैं सुरु हुने मानिने दिन घटस्थापनामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश  मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता […]

सम्मेलन सफल पार्न भोलि सार्वजनिक विदा

काठमाडौँ । प्रदेश नम्बर ५ अन्तर्गत एक स्थानीय सरकारले भोलि असार ९ गतेका लागि सार्वजनिक विदा घोषणा गरेको छ । स्थानीय सरकारले एक सूचना जारी गर्दै भोलि बिहीबार असोज ९ गते सार्वजनिक विदा दिने घोषणा गरेको हो । भोलि असोज ९ गते रुपन्देही जिल्लाको तिलोत्तमा सम्मेलनलाई सभ्य र भब्य रुपमा मनाउन तथा सु-सम्पन्न गर्नको लागि […]

भदौ ६ गते गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिइने

धनगढी, ४ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त […]