अनलाइनमा काम गर्ने एक पत्रकारको हत्या

एजेन्सी । मेक्सिकोमा एक पत्रकारको हत्या भएको छ । मेक्सिकोको चर्चित अनलाईन गुरेरो इन्स्टान्टेमा कार्यरत पत्रकार रोजेलियो बारागान हत्या गरी एउटा कारमा राखेर फालिएको अवस्थामा भेटिएका हुन् । हत्या गरिने पत्रकार गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक समेत रहेका थिए । पत्रकार रोजेलियो उक्त अनलाईनमा दश वर्षदेखि कार्यरत थिए। उनको शव एक वेवारिसे कारमा भेटिएको थियो । […]