अपमान विरुद्ध पहिलोपटक चलचित्रकर्मी एकजुट, सुवेदीको रजतपट कार्यक्रममा बहिस्कार गर्न ७ संगठनको संयुक्त आह्वान

काठमाडौं । कलाकारमाथि हुने अपमानका विरुद्धमा पहिलोचोटी चलचित्रकर्मीहरु एकजुट भएको देखिएको छ । चलचित्रसम्बद्ध सातवटा संगठनले ‘रजतपट’ कार्यक्रम बहिष्कार गर्न सम्पूर्ण चलचित्र कलाकारलाई संयुक्त आह्वान गरेका छन् । नायिकाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै प्रकाश सुवेदीको कार्यक्रम रजतपट कार्यक्रम बहिस्कार गर्न सा संगठनले संयुक्त आह्वान गरेका हुन् । एपी वान टेलिभिजनबाट बिहीबार प्रसारण हुने ‘रजतपट’ […]