बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर आचार्य घाइते

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् । बेलुन उडाउने क्रममा आगो सल्किएर उनीहरू घाइते भएका हुन् । उनीहरुको अनुहारमा जलन भएको छ ।  दुबैलाई थप उपचारको लागि किर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको […]