भक्तपुर चैत्र २१ । ऎतिहासिक शहर भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव ११ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ । […]
Tag: nonstopkhabaar
नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा ६ पत्रकार पुरस्कृत, ३ सम्मानित
भक्तपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीको विजयश्वरीस्थित नेपाल भाषा मंका खलःको सभाहलमा भएको १२ औं साधारण सभामा एक समारोहकाबीच सो पुरस्कार प्रदान गरिएको हो । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्क तथा नेपालमण्डल […]
हेटौडामा बाढीले बगायो भारतीय ट्रक
हेटौडा, ८ साउन । मंगलबार राति देखि परेको अविरल वर्षाका कारण हेटौंडाको कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ । हेटौंडा १७ हटियामा रहेको शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कंदै गरेको युपि ५६ टि ४०३९ नम्बरको भारतीय ट्रकलाई कर्रा खोलामा आएको बाढीले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ट्रक पुरिएपनि मानवीय […]