आज कात्तिक २५ गते सोमबार, यी राशिको दिन छ विशेष

वि.सं. २०७६ कात्तिक २५ गते सोमबार। इ.स. २०१९ नोभेम्बर ११। नेपाल संवत ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। चतुर्दशी, १७:५५ उप्रान्त पूर्णिमा। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले […]

नेपालका १५ प्रतिशत सामुदायिक विद्यालय मात्र पठनपाठन योग्य रहेको यस्तो सरकारको निष्कर्ष

काठमाडौँ । सरकारी निकायले नै देशका सामुदायिक माध्यमिक विद्यालयमध्ये १५ दशमलव पाँच प्रतिशत मात्रै पठनपाठनका दृष्टिकोणले उपयुक्त भएको निचोड निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले २४ जिल्लाका एक हजार ९९९ वटा विद्यालयमा गरेको कार्यसम्पादन परीक्षणपछि करिब ८५ प्रतिशत विद्यालय पठनपाठन गर्न अनुपयुक्त भएको निष्कर्ष निकालेको हो । शिक्षा […]