रविलाई पक्राउन लाग्ने जनआस्थाका सम्पादक श्रेष्ठ, एसपी मल्लविरुद्ध जाहेरी दिन पुगेकी रवि पत्नी निकिताको मुद्दा नै दर्ता गर्न मानेन प्रहरीले

काठमाडौं, ४ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्ना पतिलाई गिरफ्तार गराउन बाध्य पार्ने तीन जनाका विरुद्ध मुद्दा हाल्न गरेको प्रयास असफल भएको छ । बुधवार दिउसो जिल्ला प्रहरी कार्यालय काठमाडौंमा गएकी पौडेलको जाहेरी प्रहरीले दर्ता गर्न नै अस्वीकार गरेको हो । सिधा कुरा जनतासँग कार्यक्रममा रविसँगै काम गरेका नुवाकोटका पत्रकार […]

किर्तेको प्रमाण नपुगेपछि निकिताको जाहेरी अस्वीकृत

काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरुद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगे पनि प्रहरीले उजुरी लिन मानेन। पौडेले टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन्। उनले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल […]