‘एनआइसी ब्यालेन्स फन्ड’ को घोषणा

काठमाडौँ, ७ साउन । एनआइसी क्यापिटल लिमिटेडले स–साना रकमलाई एकीकृत गरी लगानी गर्ने उद्देश्यले रु एक अर्ब २५ करोडको ‘एनआइसी ब्यालेन्स फन्ड’ को घोषणा गरेको छ । एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत लिमिटेडले यही साउन ८ गतेदेखि १२ करोड ५० लाख एकाइ निष्कासन गर्ने भएको छ । त्यसको ८५ प्रतिशत सर्वसाधारणलाई तथा १५ प्रतिशत एकाइ […]