काठमाडौ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा उमेश स्थापित निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न तेस्रो सम्मेलनले स्थापितलाई अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न सम्मेलनले उमेश स्थापितको अध्यक्षतामा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको निवर्तमान महासचिव देवेन्द्र श्रेष्ठले जानकारी दिए । बागमती प्रदेश सभा सदस्य समेत रहेका महासचिव श्रेष्ठले […]
Tag: newar
अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न
भक्तपुर । अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल नै हो । नजिकको ईष्ट देवको मन्दिर आगाडी नसाबजी (मकै, भटमास, पिँडालु, गहुँलगायतका अन्नको समिश्रण) बाट सोही मन्दिरमा रहेका देवी देवता र मन्दिरको […]