हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित

नेपालगञ्ज, ९ साउन । बाँकेको खजुरा गाउँपालिकामा ‘हरित खजुरा’ (ग्रीनसिटी) परियोजना सञ्चालन हुने भएको छ । ‘कृषिमा दिगो विकासका लागि हरित खजुरा’ नारासहित परियोजना सञ्चालन हुन लागेको हो । सन् २०२० जनवरीदेखि १० वर्षसम्म परियोजनाका कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । परियोजना संयुक्त राष्ट्रसङ्घसँग सम्झौता गरी सञ्चालनमा ल्याउन लागिएको हो । परियोजना […]

महिलामैत्री नगरबस सञ्चालन गर्दै उपमहानगरपालिका

राँझा, ८ साउन । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस दुई करोड […]