नेमकिपाका नेताहरू र चिनियाँ राजदूतबीच बिदाइ भेटवार्ता

काठमाडौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरूले नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग बिदाइ भेटवार्ता गरेका छन्। पार्टी सचिव प्रेम सुवालको नेतृत्वमा रहेको टोलीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ सहभागी थिए। चिनियाँ दूतावासको आयोजनामा सम्पन्न शिष्टाचार भेटवार्तामा नेपाल–चीनबीचको द्विपक्षीय हित, आपसी चासो र सम्बन्ध थप सुदृढीकरणका विषयमा विचार–विमर्श […]

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीद्वारा छिमेकी देशका राजनीतिक दलहरूसँग छलफल

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले नेपालसहित छिमेकी देशका राजनीतिक दलहरुसँग घनिभुत छलफल गरेको छ । सीपीसीले “छिमेकी देशहरू बीच साझा भविष्यसहितको समुदाय निर्माण – कार्यमा रहेका पक्षहरू“ भन्ने विषयमा दुई दिन छलफल गरेको हो । उत्तरपूर्वी एसिया, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया, मध्य एसिया र रुस जस्ता छिमेकी देशहरूका २०० भन्दा बढी राजनीतिक दलका नेताहरू, चीनका लागि […]

नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल : राजदूत सङ

भक्तपुर । नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका उच्च हिमालय, पर्वत सृंखला, चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यता र लुम्बिनी, काठमाडौं, जनकपुर जस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकहरुलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको उनले बताए । ‘नेपाल भ्रमण वर्ष २०२५’ […]

मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध बनाएर दुई आर्थिक महाशक्ति छिमेकीबाट नेपालले लाभ लिनुपर्ने विज्ञको जोड

काठमाडौं । नेपालले सन्तुलित पराष्ट्र नीतिमा अडिग रहेर छिमेकी देशको आर्थिक विकासबाट कुशलतापूर्वक लाभ लिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न विज्ञहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले नेपालले सबै छिमेकी देश तथा मित्रराष्ट्रहरुलाई आफ्नो सन्तुलित र तटस्थ नीतिका […]

चीनले बुझायो झण्डै ४० करोडको राहत सामाग्री

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री उनले बुझेका हुन् । राहत बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन […]

Chinese President Xi Jinping’s visit to South Asia

  Chinese President Xi Jinping’s sojourn to South Asia in October 2019 bought China and South Asia closer. Chinese President Xi Jinping’s Successful Nepal state visit on October 12-13, 2019 became most successful and it took the friendship between two countries to a new height. Nepal government leaders, leaders of opposition parties and people from […]

यस्ता छन् नेपाल र चीनबीच भएका सम्झौताका बीस बुँदा

काठमाडौँ, २६ असोज । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गर्नुभयो । हस्ताक्षर भई आदानप्रदान भएका दस्तावेजः १. नेपाल र जनवादी गणतन्त्र […]