राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयक प्रमाणित

काठमाडाै‌ । राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन् ।राष्ट्रिय सभाले पारित गरेका ४ वटा विधेयकहरूलाई अध्यक्ष दाहालले सोमबार प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरुलाई प्रमाणिकरणका लागि भोलि मंगलबार नै राष्ट्रपतिसमक्ष पठाइने उनका स्वकीय सचिव बिष्णु सापकोटा जुगलले जनाएका छन् । संविधानको धारा […]

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

भक्तपुर, २९ फागुन । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डका भाइ हुन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।  उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो ।  मतविभाजनको […]