नेपाली मिडियामा बहस छेड्न पत्रकार विद्यार्थी संगठन गठन

काठमाडौं । पत्रकारिताको अध्ययन, अध्यापन तथा अभ्यास गरिरहेकाहरुलाई समेटेर नयाँ संगठन गठन गरिएको छ । पत्रकारिता क्षेत्रलाई परिवर्तनको प्रवाहमा जोड्न बहस छेड्ने उद्देश्यका साथ यो संगठन गठन गरिएको बताइएको छ । पत्रकार विद्यार्थी संगठन, नेपाल नामक हालै गठन गरिएको संगठनका संयोजक मुक्ति गैरे रहेका छन् । हाल १३ सदस्यीय कार्यसमिति गठन गरिएको संगठनमा पत्रकारितामा पनि […]

बालिका बलात्कारमा सम्लग्नमाथि कडाभन्दा कडा कारवाही गर्न अधिकारकर्मीहरुको माग

बुटवल, ९ भदाै । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बालिका बलात्कार गर्नेलाई कडा कार्वाही गर्न महिला अधिकारकर्मीले माग गरेका छन । साेमवार एक वक्तव्य जारी गर्दै अन्तर पार्टी महिला सञ्जाल कर्णाली प्रदेशले दोषीलाई कानुन अनुसार सजायको माग गरेको हो । सञ्जालकी अध्यक्ष देबी ओलीद्धारा हस्ताक्षरित वक्तव्यमा दोषीलाई कार्वाही गरी पीडितलाई न्याय दिन माग गरेकी छन् । […]