देशकै नमूना सहकारीको रुपमा राजधानीमा संचालित ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड’मा नयाँ नेतृत्व चयन भएको छ । मनिप्लान्टको १४ औं साधारणसभाले इन्द्रमणि पोखरेलको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित गरेको हो । मनिप्लान्टका नवनिर्वाचित अध्यक्ष पोखरेल नेपाल सरकारका पूर्व सहसचिव समेत हुन् । लेखा समूहमा रही उनले कोष तथा महालेखा नियन्त्रकको कार्यालय मातहत बिभिन्न कार्यालय […]


