काठमाडौं, २७ कार्तिक । नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाई बुधबार पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल र अधिवक्ता सुजित केसीले संयुक्त रुपमा रिट निवेदन दिएका हुन्। वर्तमान प्रयोगमा आएको नेपालको नक्सामा लिम्पियाधुरा […]
Tag: Lipulek
सत्तारुढ–प्रतिपक्षी सबै एकैसाथ ‘ब्याक अफ इन्डिया’ भन्दै सडकमा
काठमाडौं, २२ कार्तिक । भारतको व्यवहार विरुद्ध सत्तारुढ दलदेखि प्रतिपक्षी सबै एकैसाथ विरोधमा उत्रिएका छन् । सत्तारुढ दलका भातृसंगठन र प्रतिपक्षी दलका जनवर्गीय संगठनहरुले शुक्रबार भारतीय दुतावास अगाडि प्रदर्शन गर्दै ब्याक अफ इन्डियाको नारा लगाएका छन् । भारतले कालापानी, लिपुलेक लगायतको नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा यसरी सबै एकैसाथ प्रदर्शनमा उत्रिएका हुन् […]



