मिटरब्याज पीडितको पहिलो आन्दोलन सर्लाहीबाट भयो, हामीले न्याय दियौं : मेयर बुढाथोकी

kamal budhathoki

काठमाडौ । सर्लाहीको हरिवन नगरपालिकाका मेयर एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश बुढाथोकी कमलले नेपालमा मिटरब्याज पीडितको आन्दोलन पहिलोपटक सर्लाहीबाट उठेको र त्यसको नेतृत्व पार्टीका तत्कालीन जिल्ला इन्चार्ज डाचाराज वाग्लेले गरेको स्पष्ट पारेका छन् । शनिवार सर्लाही काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशनलाई काठमाडौमा सम्बोधन गर्दै मेयर बुढाथोकीले भने, “अहिले देशभरमा मिटरब्याज पीडितहरुको आन्दोलन […]

बिबाद समाधानपछि हरिवनमा धमाधम बन्न थाले बाटो

भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा लामो समय देखि बिबादमा रहेका सडकहरु विवाद समाधान भएसंगै  धमाधम कालोपत्रे हुन थालेपछि स्थानीयमा खुसी छाएको छ । हरिवन नगरपालिकाका विभिन्न वडाका सडकहरू लामो समयदेखि बिबादास्पद थिए । बिबादमा रहेका कारण बाटाहरु मर्मत नहुंदा स्थानीयले सास्ती खेप्नु परिरहेको थियो । बस्ती बिस्तार हुने क्रममा जग्गाको सिमाना विवाद […]

क्षयरोग नियन्त्रणमा उत्कृष्ट काम गरेको हरिवनलाई राष्ट्रिय सम्मान

hariwan

भक्ती रिजाल, सर्लाही । क्षयरोग मुक्त गर्न अभियान संचालन भइरहेका नगरपालिका मध्ये सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट घोषित भएको छ । कामको मुल्यांकनको आधारमा हरिवन  देशकै उत्कृष्ट नगरपालिका घोषित भएको हो । विश्व क्षयरोग दिवस २०२४ को अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले हरिवन नगरपालिकालाई क्षयरोग निवारणमा उत्कृष्ट घोषित  गर्दै सम्मान गरेको हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख […]

बिषादी मुक्त बन्दै हरिवन नगरपालिका, जैविक बिषादीबाट उत्पादन बढेपछि किसान उत्साहित

mayor kamal budhathoki harion

भक्ती रिजाल, सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको कृषि सिकाइ केन्द्रले कृषकको मन जितेको धेरै भएको छैन । छोटो अबधिमा किसानले प्राप्त गरेका प्रांगारिक मल उत्पादन र उपयोग हेर्दा “बिषादी मुक्त हरिवन नगरपालिका ” भन्ने नारा सार्थकता तर्फ उन्मुख भएको देख्न सकिन्छ । वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र […]