छिमेकी पालिकाले मेसिन दिएपछि अब चाँगुनारायण अस्पतालमै थाइराइड जाँच हुने

भक्तपुर । स्वास्थ्य सेवा क्षेत्रमा स्थानीय सरकारबीचको सहकार्य र समन्वयको राम्रो उदाहरण प्रस्तुत गर्दै कागेश्वरी मनोहरा नगर अस्पताल, काठमाडौंले चाँगुनारायण नगर अस्पताल, भक्तपुरलाई एक थान CLIA मेशिन हस्तान्तरण गरेको छ।  उक्त मेशिन हस्तान्तरणपछि चाँगुनारायण अस्पतालबाट थाइराइड, भिटामिन लगायतका परिक्षणहरू सहज रूपमा उपलब्ध हुने भएका छन् । यसले भक्तपुर क्षेत्रका नागरिकहरूलाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने […]

अर्काको नागरिकता प्रयोग गरि बैंक खाता खोलेको अभियोगमा पक्राउ

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको KYC विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो […]