काठमाडौं । कास्मिरकाे तनाव अन्तत: युद्धतिर उन्मुख हुन थालेकाे छ । नरेन्द्र माेदी नेतृत्वकाे सरकारले कास्मिरकाे स्वायत्तता खारेज गरी केन्द्र प्रशासित क्षेत्रका रुपमा कास्मिरलाइ कायम गरेपछि सुरु भएकाे तनाव पछिल्लाे समय गाेली हानाहानसम्म पुगेकाे छ । गाेली हानाहानमा परी बिहीबार मात्र पाँच भारतीय सैनिककाे मृत्यु भएकाे छ । साथै तीन पाकिस्तानी सैनिककाे पनि मृत्यु भएकाे […]
Tag: Jammu Kashmir
आतंकवादी हमला हुनसक्ने चेतावनीसहित अमरनाथ छाड्न सरकारको निर्देशनपछि हजारौ तिर्थयात्री फर्किए
नयाँ दिल्ली । विश्वभरबाट ४५ दिने अमरनाथ यात्रामा आएका हिन्दु तीर्थयात्रीलाई सकभर छिटो घर फर्किन भारतीय प्रशासनले गरेको आग्रहसँगै पूजा र प्रार्थनाका लागि त्यहाँ पुगेका यात्रुहरू हतारमा आफ्नो गन्त्व्यतिर लागेका बताइएको छ । भारत–प्रशासित कश्मिरमा सरकारी अधिकारीले अप्रत्यासित रुपमा हिन्दु तीर्थयात्रा रद्द गर्न र पर्यटकलाई विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि त्यहाँ पुगेका हिन्दु तीथयात्रीहरू, उक्त […]