काठमाडौं । एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । यसका लागि एप्पलले औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । एप्पलले मिडियाहरुलाई पठाएको निमन्त्रणमा भनिएको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुहोला ।’ उक्त कार्यक्रममा एप्पलले तीनवटा नयाँ आइफोन […]
Tag: Iphone
ट्रम्पले चीनविरुद्ध गरेको निर्णयले अमेरिकी कम्पनी एप्पल सबैभन्दा बढी मारमा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि लगाउने घोषणा गरेको १० प्रतिशत सीमा शुल्क (टेरिफ) का कारण आइफोन निर्माता कम्पनी एप्पललाई ठूलो नोक्सानी हुने देखिएको छ । राष्ट्रपति ट्रम्पले आउँदो सेप्टेम्बर १ देखि लागु हुने गरी अमेरिका आयात हुने बसै चिनियाँ सामानमा १० प्रतिशत सीमा शुल्क थप गर्ने घोषणा गरेका हुन् । चीनसँगको व्यापार […]



