कास्मिरपछि अयोध्यामा भारतको अतिवाद देखापरेको भन्दै पाकिस्तानले जनायो कडा प्रतिक्रिया

काठमाडौं । भारतस्थित अयोध्यामा मन्दिर र मस्जिद विवादमा सर्वोच्च अदालतको फैसलाप्रति पाकिस्तानले विरोध जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले ट्वीट गर्दै भनेका छन, ‘संसारले एकपटक फेरि अतिवादी भारतको वास्तविक अनुहार देखेको छ । पाँच अगस्टमा भारतले कश्मीरको संवैधानिक दर्जा खारेज गर्‍यो र आज बाबरी मस्जितमा फैसला आएको छ । यता, पाकिस्तानले दोस्रो धर्मको […]

कास्मिरमा भारत र पाकिस्तानी सैनिकबीच गोली हानाहान सुरु, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौं । कास्मिरकाे तनाव अन्तत: युद्धतिर उन्मुख हुन थालेकाे छ । नरेन्द्र माेदी नेतृत्वकाे सरकारले कास्मिरकाे स्वायत्तता खारेज गरी केन्द्र प्रशासित क्षेत्रका रुपमा कास्मिरलाइ कायम गरेपछि सुरु भएकाे तनाव पछिल्लाे समय गाेली हानाहानसम्म पुगेकाे छ । गाेली हानाहानमा परी बिहीबार मात्र पाँच भारतीय सैनिककाे मृत्यु भएकाे छ । साथै तीन पाकिस्तानी सैनिककाे पनि मृत्यु भएकाे […]